शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

काठमाडौं, ७ बैशाख । सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ पर्नुभएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन जेल चलान हुनुभएको छ । धरौटी रकम बुझाउन नसकेपछि उहाँ जेल चलान...

मुलुकमा उत्पन्न निराशालाई तोड्न नयाँ समीकरण बनाइयो : एमाले

काठमाडौं, ७ बैशाख । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि नयाँ समीकरण बनाएको बताउनुभएको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित विशेष पत्रकार सम्मेलनमा उहाँले विगतको गठबन्धनका कारणले आज मुलुक निराशाबाट गुज्रिरहेको भन्दै...

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल, ७ बैशाख । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई थुनामा पठाउन र ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । शुक्रबार थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश दीपक उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा...

जसपाकी समानुपातिक सांसद हसिनाले लिइन् शपथ

काठमाडौं, ७ बैशाख । सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद बन्नुभएकी हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको...

एकपटक भर्ना भएपछि अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

काठमाडौं, ७ बैशाख । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानून बमोजिम बाहेक अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । महानगरपालिकाभित्रका...

काँग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने

पोखरा, ७ बैशाख । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको छ । आज बसेको संसदीय दलको बैठकले प्रदेशसभा बैठक बहिष्कार...

शपथ लिएकै भोलिपल्ट सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी अल्पमतमा

काठमाडौं, ७ वैशाख । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका नेकपा (एकिकृत समाजवादी) प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारी शपथ लिएकै भोलिपल्टै अल्पमतमा...

राष्ट्रपति पौडेलसँग वीपीन जोशीका परिवारको भेट

काठमाडौं, ७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष इजरायलमा वेपत्ता भएका कञ्चनपुर भीमदत्त नगरपालिकाका वीपीन जोशीको परिवारले छिटो र सकुशल उद्धारका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार जोशीका आमाबाबुसहितको टोलीले राष्ट्रपति पौडेललाई...
सिफारिस

झन्डै शतप्रतिशतले बढ्यो कृषि विकास बैंकको खुद नाफा

काठमाडौं, ७ बैशाख । कृषि विकास बैंकको खुद नाफा झन्डै शतप्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ९७.२२ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको खुद नाफा २ अर्ब ५ करोड...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं, ७ वैशाख । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० ले...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ७ वैशाख । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी...

सन् २०२६ सम्म सलमान खानको ग्रह खराब : ज्योतिष

मुम्बई, ७ वैशाख । अभिनेता सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर हालै फायरिङ भएपछि उनका फ्यानहरु सलमानको सुरक्षालाई लिएर चिन्तित छन् । यो घटनापछि मुम्बई प्रहरी सक्रिय भएर घटनासँग सम्बन्धित दुई आक्रमणकारीलाई पक्राउ गरिसकेको छ । ग्याङस्टार लरेन्स विश्नोईका भाई...

प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं, ७ बैशाख । एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने भएका छन् । आज सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो । यसअघि...

अमेरिकामा नेपाली मूलका व्यवसायी संगठित, ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्श गठन

न्यूयोर्क, ३ वैशाख । अमेरिकाको न्यूयोर्क आसपासमा व्यवसाय गरिरहेका नेपाली एवं नेपाली मूलका अमेरिकी व्यवसायीहरु संगठित भएका छन् । उनीहरुले ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्श गठन गरेका हुन्...