नेपालद्वारा साउदी अरेबिया ६ विकेटले पराजित

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ। जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो। ओमानको अल अमेरत खेल मैदानमा भएको आजको खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ ओभरमा झारिएको थियो। पह ...

भद्रपुरमा म्याजिक भ्यान र ट्याक्टर ठोक्किँदा दुर्घटना, ५ जना घाइते

मेची राजमार्ग अन्तरगत चारआली-भद्रपुर सडक खण्डमा म्याजिक भ्यान र ट्याक्टर ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनामा परी म्याजिकमा सवार पाँच जना घाइते भएका छन्।घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला ...

स्वीकृति नपाएका पाठ्यपुस्तक प्रयोग भए कारबाही गरिने

गोरखा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयले पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नै नगरेका पाठ्यक्रम पुस्तक प्रयोगमा ल्याएको पाइए कानुनबमोजिम कारबाही गर्ने भएको छ।नगर क्षेत्रभित्रका केही निजी विद्याल ...

अन्तर्राष्ट्रिय अवार्ड जितेको फिल्म ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक

फिडेल देवकोटाको निर्देशन रहेको चलचित्र ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक भएको छ।निर्माण पक्षले मंगलबार सुन्धारामा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो। चलचित्रको ट्रेलरमा मुख्य कलाकार न ...

लगानीका लागि बाधक ऐन संशोधन हुन्छन् :अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब एकदर्जन कानुन आगामी वैशाख तेस्रो साता आयोजना हुन लागेको लगानी सम्मेलन अघि नै  संशोधन गरिने बताउनुभएको छ।नेपालका लागि अन्तर ...

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मोरङमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-१० त्रिबेणी चोक बस्ने ५५ वर्षीय पदम मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।बालिकालाई पदमले मंगलबार बेलुकी जबरजस्ती क ...

हाम्रो बारेमा

  • Fatafat News and Network Pvt. Ltd.
  • Belbari, Morang, Nepal
  • Email: [email protected]
  • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
  • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
  • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

हाम्रो टीम

  • प्रबन्धक निरज चौधरी
  • सम्पादक मिलन कुमार खवास
  • सम्बादाता पारस सुवेदी, शंकर खत्री

हाम्रो फेसबुक पेज